Sunday, June 5, 2016

लोडसेडिङ घट्यो,अब हप्तामा ९ घण्टा मात्र (नयाँ तालिकासहित)

काठमाडौं,जेठ २४ । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समय घटाएको छ । नदीहरुमा पानीको जलस्तर बढ्ने क्रम रहेको भन्दै मंगलबारदेखि लागू हुनेगरि लोडसेडिङ घटाएको हो । नयाँ तालिका अनुसार अब हप्तामा ६३ घण्टा लोडसेडिङ हुनेछ । यसरी दैनिक ९ घण्टासम्म विद्युतभार कटौती हुने प्राधिकरणले जनाएकोछ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts