Sunday, March 13, 2016

हट अवतारमा देखिदै श्रद्धा कपुर

एजेन्सी । बलिउडमा नायिक श्रद्धा कपुरलाई अब हट अवतारमा देखिन पाईने भएको छ । नायक सलमान खान अभिनित चलचित्र ‘वाघी’मा उनि हट अवतारमा देखिन लागेकी हुन् । उनि टाइगर श्राफसँग विकिनी रुपमा देखिदैछिन् । यो चलचित्रमा श्रद्धा र टाइगरको लिप किस पनि समावेश छ । श्राफसँग उनको यो पहिलो चलचित्र पनि हो । यसमा श्रद्धालाई विकिनीमा देखाइएको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts