Sunday, March 13, 2016

प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यमा काे अगाडि ?

काठमाडौं,फागुन ३० । कांग्रेस केन्द्रीय सदस्यको मतगणना जारी छ। आइतबार प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यको मतगणना भइरहेको छ । ६ सय मत गणना भइसक्दा सातै प्रदेशमा देउवा र पौडेल प्यानलका नेताहरुबीच कडा प्रतिष्पर्धा देखिएको छ । प्रदेश नम्बर १ मा बाट गुरुराज घिमिरे २ सय ६५ मत ल्याएर अग्रस्थानमा छन् भने भिष्मराज आङदाम्बे २३० मतका साथ दोस्रो स्थानमा र अमृत अर्याल २०७ मत ल्याएर तेस्रो स्थानमा छन् ।
प्रदेश नम्बर २
आनन्दप्रसाद ढुंगाना २८८
रमेश रिजाल २६९
तेजुलाल चौधरी २२९

देश नम्बर ३

नबिन्द्रराज जोशी २४८
मोहन बहादुर बस्नेत २०६
रामनाथ अधिकारीको २८५

प्रदेश नम्बर ४
गोबिन्द भट्टराई २४०
सुरेन्द्र पाण्डे ३३२
देवराज चालिसे २२६
अर्जुन जोशीले २२१

प्रदेश नम्बर ५
दीपक गिरी २८६
देबेन्द्र राज कँडेल २५९,
भरतकुमार साहको २२८

प्रदेश नम्बर ६
ह्रदयराम थानी ३२५
जीवन बहादुर शाही २८८
र गोपालजित जग शाह २६३

प्रदेश नम्बर ७
दिलेन्द्र बडु ३०७
वीरबहादुर बलायर २७४

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts