Sunday, March 13, 2016

कांग्रेस मतपरिणामः खुमबहादुरलाई शेखरले पछि पारे, कसको कति (सूची सहित)

काठमाडौं,फागुन ३० । नेपाली कांग्रेसको १३ औँ महाधिवेशनमा खुला केन्द्रीय सदस्यतर्फको मत गणना आज पनि जारी छ । पछिल्ले मतपरिणाम अनुसार खुला २५ सिटका लागि १८०० मत गणना भइसक्दा डा.शेखर कोइराला पहिलो नम्बरमा पुुगेका छन् ।

उनले १०६२ मत पाएका छन् । उनीपछि खुमबहादुर खड्काले १०५९ र प्रकाशमान सिंहले १०३९ मत पाएका छन् । त्यसपछि प्रदीप पौडेलले १००७ र केबी गुरुङले ९९८ मत पाएका छन् खुलातर्फ २५ केन्द्रीय सदस्यका लागि ९० जना प्रतिस्पर्धामा छन् ।
शेखर कोइराला १०६२
खुमबहादुर खड्का १०५९
प्रकाशमान सिंह १०३९
प्रदीप पौडेल १००७
केबी गुरुङ ९९८
पूर्णबहादुर खड्का ९९३
प्रदीप गिरी ९९२
बालकृष्ण खाँड ९९३
बिमलेन्द्र निधि ९८२
धनराज गुरुङ ९८२
रमेश लेखक ९७८०
महेश आचार्य ९७०
रामशरण महत ९३५
बलबहादुर केसी ९३४
विश्वप्रकाश शर्मा ९२७
सुजाता कोइराला ९१७
शंकर भण्डारी ८७७
प्रकाशशरण महत ८६६
एनपी सावद ८६३
गोपालमान श्रेष्ठ ८५७
बद्रि पाण्डे ८५१
नारायण खड्का ८५१
ज्ञानेन्द्रबहादुर कार्की ८४४
चन्द्र भण्डारी ८४२
मिनेन्द्र रिजाल ८३०

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts