Sunday, March 13, 2016

नयाँ शक्तिमा प्रवेश गरेको तीन महिनामै करिष्माको बढुवा

काठमाडौं,चैत १ । अभिनेत्री करिष्मा मानन्धरको नयाँ शक्तिमा प्रवेश गरेको तीन महिनामा बढुवा भएको छ । अन्तरिम परिषदमा रहेकी करिष्मालाई अन्तरिम केन्द्रीय परिषद्को सचिवालयमा बढुवा गरिएको छ । उनी यसअघि पुस १० मा पहिलो पटक घोषणा गरिएको ३५ सदस्यीय केन्द्रीय अन्तरिम परिषद्मा करिष्मा पनि थिइन ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts