Wednesday, November 18, 2015

‘वजीर’को ट्रेलर रिलिज

एजेन्सी । बलिउड चलचित्र ‘वजीर’को ट्रेलर रिलिज भएको छ । विजय नाम्बियारले निर्देशन गरेको चलचित्रमा बलिउडका महानायक अमिताभ बच्चन, अभिनेता फरहान अख्तर तथा नील नितिन मुकेश आदिको मुख्य भूमिका देखिएका छन् ।

बुधवार रिलिज भएको चलचित्रमा अमिताभले दुबै खुट्टा नभएका अपाङ्ग व्यक्तिको भूमिकामा अभिनय गरेका छन भने जोन अब्राहम तथा अदिति राय हैदरीको पनि महत्वपूर्ण भूमिका रहेको छ। चलचित्र जनवरी ८ मा रिलिज हुनेछ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts