एजेन्सी, मंसिर ३ । वर्ल्ड एन्टी डोपिङ एजेन्सी वाडाले रुसलाई आफ्नो नियम उल्लंघन गर्ने राष्ट्रको सूचीमा राखेको छ । रुससहित वाडाले अहिलेसम्म ६ देशलाई आफ्नो नियम उल्लंघन गर्ने राष्ट्रको सूचीमा राखेको छ ।
यसमा अर्जेन्टिना, युक्रेन, बोलिभिया, एन्डोरा र इजरायल पनि छन् । यी पाँचै राष्ट्रले आफ्नो नियम उल्लंघन गरेर गैर कानूनी काम गरेको वाडाले जनाएको छ । यस्तै ब्राजिल, बेल्जियम, फ्रान्स, ग्रिस, मेक्सिको र स्पेनलाई निगरानीमा राखिएको वाडाले जनाएको छ । आउँदो वर्षको मार्चसम्म यी राष्ट्रको विषयमा पनि निर्णय हुने वाडाले जनाएको छ । केन्यालाई भने वाडाले आफ्नो देशमा डोपिङ नियन्त्रणका लागि भएका कामको बारेमा जानकारी निर्देशन दिएको छ ।
केन्याको जवाफ चित्तबुझ्दो नभएमा उसमाथि पनि प्रतिबन्ध लाग्न सक्ने छ । डोपिङको आरोप लागेका १५ जना केन्याका खेलाडी अहिले प्रतिबन्धमा छन् ।
Wednesday, November 18, 2015
रुस वाडाको नियम उल्लंघन गर्ने राष्ट्रको सूचीमा
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
काठमाडौं,मंसिर १३ । नाकाबन्दीका बेलामा पनि वीरगञ्जबाहेक अन्य नाकाबाट ग्यासका बुलेटहरु फाट्टफुट्ट भित्रिइरहेका छन् । ती बुलेटहरु राजधानीमा सम...
No comments:
Post a Comment