Wednesday, November 18, 2015

चारवटै सुरक्षा निकायका प्रमुखहरुका सिंहदरबारमा छलफल

काठमाडौं,मंसिर ३ । राष्ट्रिय सुरक्षा परिषदको बैठक आज सिंहदरवारमा बस्दैछ । लामो समयदेखि तराइमा जारी आन्दोलनले सुरक्षामा पारेको असर, बजारमा अत्यावश्यक सामाग्रीको अभावपछि उत्पन्न परिस्थिती लगायतका विषयमा छलफल गर्न वैठक बस्न लागेको हो । अपरान्ह बस्ने वैठकमा सुरक्षा परिषद बैठकमा चारवटै सुरक्षा निकायमा प्रमुखहरु समेत सहभागि हुनेछन् ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts