Wednesday, November 18, 2015

बलिउड नायिका रानी मुखर्जी अस्पताल भर्ना

एजेन्सी । बलिउडकी अभिनेत्री रानी मुखर्जी अस्पताल भर्ना भएकी छिन् । गर्भाधानका समयमा दीपावलीका बेला धेरै दौडधुपका कारण बिसन्चो भएपछि उनी अस्पताल भएकी भारतिय सञ्चार माध्यमहरुले जनाएका छन् । दीवालीको अवसरमा रानी बढीनै पार्टीमा सहभागी भइन् । पार्टीमा धेरै सहभागी भएकै कारण उनी थाकेकी थिइन् । सन २०१४ अप्रिलमा इटलीका निर्माता आदित्य चोपडासँग विवाह गरेकी रानी केही साता पछि आमा बन्दै छिन् ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts