काठमाडौं,मंसिर ३ । नेपाल आयल निगमले शुक्रबार उपत्यकाको ३२ ठाउँबाट ९६ हजार लिटर मट्टितेल वितरण गर्दैछ । भारतिय नाकाबन्दीका कारण मारमा परिरहेका सर्वसाधारणहरुको परिस्थितीलाई ध्यानमा राखेर शुक्रवार ३२ ठाउँबाट मट्टितेल वितरण गर्ने लागेको निगमले सूचना जारी गरेको छ । मौज्दात परिमाण हुँदा पनि मट्टितेल वितरण नगरेको भन्दै निगम निकै आलोचित भएपछि सो परिणामको मट्टितेल बाँड्न लागेको छ ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
काठमाडौं,मंसिर १३ । नाकाबन्दीका बेलामा पनि वीरगञ्जबाहेक अन्य नाकाबाट ग्यासका बुलेटहरु फाट्टफुट्ट भित्रिइरहेका छन् । ती बुलेटहरु राजधानीमा सम...
No comments:
Post a Comment