Sunday, October 11, 2015

ओलीलाई चीन र भारतको बधाइ, भारत दियो भ्रमणको निम्तो

काठमाडौं, असोज २४ । नेपालका नवनिर्वाचित प्रधानमन्त्री केपी ओलीलाई भारतका प्रधानमन्त्रीले बधाइ दिएका छन्। टेलिफोनबाट उनले ओलीलाई प्रधानमन्त्रीमा निर्वाचित भएकोमा बधाइ दिएका हुन। भारतीय प्रधानमन्त्रीको ट्वीटरको अनुसार मोदीले ओलीलाइ भारत भ्रमणको लागि निम्तो पनि दिएका छन्। त्यस्तै नेपालका लागि चिनियाँ राजदुत वु चुन्ताइले एमाले पार्टी कार्यालयमै पुगेर ओलीलाइ बधाइ दिएका छन्।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts