एजेन्सी,जेठ ३० । पाराग्वेलाई अमेरिका २१ वर्षपछि कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा पुगेको छ । आइतबार बिहान फिलाडेलफियामा भएको खेलमा पाराग्वेलाई १–० ले हराएर अमेरिकाले क्वाटरफाइनलमा पुगेको हो ।
खेलमा बलमा नियन्त्रण बढी भएपनि पाराग्वेले गोल भने गर्न सकेन र अमेरिका सफल भयो । अमेरिकाको जितमा २७ औं मिनेटमा क्लिन्ट डेम्प्सीले गरेको गोल नै निर्णायक बन्यो । अमेरिका सन् १९९५ पछि कोपा अमेरिकाको क्वाटरफाइनलमा पुगेको यो पहिलो पटक हो । समूह एमा रहेको अमेरिका समूह चरणका तीन खेलमा दुई विजयी भयो भने एकमा हार्यो । पहिलो खेलमा बोलम्बियासँग २–० ले हारेको अमेरिकाले दोस्रो खेलमा कोस्टारिकालाई ४–० ले हराएको थियो । प्रतियोगिताबाट बाहिरिएको पाराग्वे दुई खेलमा पराजित भयो भने एकमा बराबरीमा रोकियो ।
Saturday, June 11, 2016
कोपा अमेरिका : २१ वर्षपछि अमेरिका क्वाटरफाइनलमा
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
काठमाडौं,बैशाख २० । भारतको निम्तो मान्न अचानक नयाँ दिल्ली गएका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रवार मध्यरातमा नेपाल फर्किएका छन्। बिहीवार चाढे...
No comments:
Post a Comment