काठमाडौं,जेठ २८ । भेनेजुएलासँग पराजित हुँदै कोपा अमेरिका फुटबल सर्वाधिक १५ पटकको च्याम्पियन उरुग्वे कोपा अमेरिका कप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । शुक्रबार विहान भएको खेलमा उरुग्वे भेनेजुएलासँग १-० गोल अन्तरले पराजितभएसँगै लगातार दुई हारसँगै उरुग्वे अन्तिम खेल अघि नै समूह चरणबाट बाहिरिएको छ । पहिलो खेलमा मेक्सिकोसँग ३–१ ले पराजित भएको उरुग्वेलाई क्वाटरफाइनल प्रवेशको सम्भावना कायम राख्न यो खेल जित्नु पर्ने दबाबमा थियो ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
काठमाडौं,बैशाख २० । भारतको निम्तो मान्न अचानक नयाँ दिल्ली गएका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रवार मध्यरातमा नेपाल फर्किएका छन्। बिहीवार चाढे...
No comments:
Post a Comment