एजेन्सी,जेठ २३ । कोपा अमेरिका फुटबलमा हाइटीलाई हराँउदै पेरुले विजयी सुरुवात गरेको छ । आइतबार बिहान वासिङटनमा भएको खेलमा पेरुले हाइटीलाई १–० ले पराजित गरेके हो ।
पेरुलाई विजयी बनाउन एक मात्र गोल खेलका ६१ औं मिनेटमा पाओलो गुरेरोले गरे । त्यसपछि कुनै पनि टोलीवाट गोल हुन सकेन र खेल पेरुले जित्यो । यो जित सहित समूह बीमा रहेको पेरुले जितसँगै तीन अंक जोडेको छ ।
No comments:
Post a Comment