Sunday, June 5, 2016

नेपाली संगीतमा एउटा अमर इतिहासको अन्त्य,रहेनन् अमर गुरुङ

काठमाडौं,जेठ २४ । वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको निधन भएको छ । लामो समयदेखि बिरामी पर्नु भएका गुरुङको सोमवार विहान काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारकै क्रममा निधन भएको हो । महीनादिन अघिमात्र भारतमा उपचारपछि फर्कनुभएका गुरुङ रोगले च्यापेपछि हप्तादिन अघि अस्पताल भर्ना हुनुभएको थियो । अन्ननलीमा समस्या, श्वासप्रश्वासमा जटिलता, मधुमेह तथा उच्च रक्तचाप लगायत समस्याले ग्रसित गुरुङ राष्ट्रिय गानका सङ्गीतकार समेत हुनुहुन्छ ।

गुरुङको निधनपछि उहाँप्रद्धि श्रद्धाञ्जली व्यक्त गर्न साहित्यकार, सङ्गीतकर्मी लगायत उनका प्रशंसकहरुले अस्पतालमा भिड लाग्न थालेको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts