काठमाडौं,बैशाख २१ । हुम्ला जिल्ला सदरमुकाम सिमकोटलगायत आसपासका ७ गाविसलाई लक्षित गरेर बनाइएको ५ सय किलोवाटको हिल्दुम साना जलविद्यतु आयोजनाले पानी नपुगेको भन्दै दैनिक १८ घन्टाभन्दा बढी लोडसेडिङ गर्दै आएको छ । अत्याधिक लोड भएको बेला ५ सय किलोवाट नै खपत हुने हुम्लाकोसिमकोटमा हिल्दम खोलाको पानी सुकेर अहिले १ सय ४० किलोवाट मात्रै विद्युत उत्पादन हुँदै आएको जानकारी वितरण केन्द्रका निमित्त प्रमुख मान बहादुर रावतले जानकारी दिए ।आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ – हिल्दुम खोलाको पानी अनपेक्षित रुपमा घटेकाले चर्को लोडसेडिङ भएको नेपाल विद्यतु प्राधिकरण हुम्लाले जनाएको छ ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,साउन १९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सरकारमा नेपाली कांग्रेसका तर्फबाट नेता विमलेन्द्र न...
No comments:
Post a Comment