Monday, May 2, 2016

पूर्वराजा परिवारसहित र्‍याफ्टिङमा

काठमाडौं,बैशाख २१ । भारत भ्रमण सकेर फर्किएपछि उनले चाल्ने आगामी कदमबारे राजनीति वृत्तमा अनेक अनुमान चलिरहँदा पूर्वराजा ज्ञानेन्द्र शाह भने परिवारसहित त्रिशुली नदीमा र्‍याफ्टिङ गर्न पुगेका छन् ।
पत्नी कोमल, बुहारी हिमानी तथा नाती हृदयेन्द्र र दुई नातिनीका साथमा आएका शाहले त्रिशुलीमा र्‍याफ्टिङ गरेको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

तनहुँको आबुखैरेनीस्थित मोटेल डु मुग्लिङमा पूर्वराजा शाहले परिवारसँग दुई रात बिताएको होटलका कर्मचारी विष्णु थापाले जानकारी दिइन् । पहिले हिमानी छोराछोरीसँग शुक्रबार आउनु भएको थियो, उनले भनिन् शनिबार पूर्वराजा शाह र उहाँकी पत्नी कोमल पनि आउनु भयो ।’

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts