काठमाडौं,जेठ १४ । मुलुकको कार्यकारी प्रमुख मात्रै होइन नेकपा(एमाले)को प्रमुख पनि छन्, सत्ता र शक्तिको प्रमुख पहुँचमा रहेका व्यक्ति हुन्– खड्गप्रसाद ओली । कार्यकारी प्रमुख भएका कारण खड्ग ओली यतिखेर चर्चा र परिचर्चामा रहेका छन् । तर पार्टीले पद्दतीको ख्याल नगरि एकलौटी रुपमा पार्टी चलाएको भन्दै पूर्व अध्यक्ष झलनाथ खनाल र पूर्व–महासचिव माधवकुमार नेपालले सार्वजनिक रुपमा नै खड्ग ओली विरुद्ध ऐलान छेडेका छन् ।
मदन भण्डारी अध्ययन केन्द्रमा नेपाल र खनाल समूहको योजनामा खोलिएको गैरसरकारी संस्था हो । खड्ग ओली समूहको नाममा मदन भण्डारी फाउण्डेशन सञ्चालनमा छन् । जिल्ला जिल्लामा समानान्तर पार्टी संगठन चलाउने काममा खड्ग ओली लागेका छन् आजको जनआह्वान साप्ताहिकमा खबर छ ।
Thursday, May 26, 2016
एमालेमा मारामार, खनाल र नेपालले छेडे ओली विरुद्ध ऐलान्
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १३ । नाकाबन्दीका बेलामा पनि वीरगञ्जबाहेक अन्य नाकाबाट ग्यासका बुलेटहरु फाट्टफुट्ट भित्रिइरहेका छन् । ती बुलेटहरु राजधानीमा सम...
-
काठमाडौं,बैशाख १६ । एमालेकी सांसद् नेजमा खातुनले आफूले चाहेजस्तो फैसला नआएपछि जिल्ला अदालत बाराका न्यायाधीश भोजराज शर्मालाई गालीगलोज गर्दै इ...
No comments:
Post a Comment