काठमाडौं,जेठ १४ नेपाली राष्ट्रीय क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपाली चर्चित फुटबलर बिमल घर्ती मगरकी बहिनीको दुखद निधनको खबरले आफुलाई दुखिद तुल्याएको बताएका छन् । आफ्नो फेसबुक पेजमा लेख्दै खड्काले यस दुखद परिस्थिमा सम्पुर्ण खेल समुदाय उहाँ संगै रहेको बताउनुभयो। विमल घर्ती मगरको बहिनीको दुखद निदनको खबरले म धेरै दुखी भए ।
विमल यो दुखद घडिको सामाना गर्दै छिट्टै बाहिर नीस्किनेछन् उनले अगाडि लेखेका छन् सम्पुर्ण खेल समुदाय तिम्रो साथमा छ । बिमलकी बहिनी मनिषा घर्ती विहिवार बिहान उनको घरमा मृत अबस्थामा फेला परेकी थिईन। हत्याको आशंकामा मनिषाका प्रेमी माथी प्रहरीले अनुसन्धान गरिरहेको छ।
No comments:
Post a Comment