काठमाडौं, वैशाख २२ । वैद्य र सिपी गजुरेललाई छाडेर एमाओवादीमा फर्कने नेताहरुलाई दिइने जिम्मेवारीका सम्बन्धमा समस्या देखिएको छ । बाबुराम अलग्गिएपछि रिक्त वरिष्ठ नेता पद नारायणकाजी श्रेष्ठलाई दिने कि बादललाई समेट्ने भन्नेमा विवाद छ । प्रचण्डपछि त मै हुँ नि भन्ने बादललाई परेको छ भने बादल महासचिव हुँदादेखि नै आफू सोभन्दा माथि उपाध्यक्षको रुपमा रहिसकेको हुँदा वरिष्ठ नेताको पद आफूले पाउनुपर्ने नारायणकाजीको दावी छ भनेर आजको जनआस्था साप्ताहिकमा खबर छ ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १३ । नाकाबन्दीका बेलामा पनि वीरगञ्जबाहेक अन्य नाकाबाट ग्यासका बुलेटहरु फाट्टफुट्ट भित्रिइरहेका छन् । ती बुलेटहरु राजधानीमा सम...
-
काठमाडौं,बैशाख १६ । एमालेकी सांसद् नेजमा खातुनले आफूले चाहेजस्तो फैसला नआएपछि जिल्ला अदालत बाराका न्यायाधीश भोजराज शर्मालाई गालीगलोज गर्दै इ...
No comments:
Post a Comment