Wednesday, April 20, 2016

शरमनशरमत न करकटर

काठमाडौं,बैशाख ९ । खेलकुदमा त्यस्ता धेरै रोचक रेकर्ड बनेका छन्, जुन कमैलाई थाहा छ । विश्व क्रिकेटमा अहिले त्यस्त रोचक रेकर्ड चर्चामा छ । अस्ट्रेलियन टोलीका तीव्र गतिबा बलर मिचेल स्टार्क र अस्ट्रेलियन महिला टोलीकी विकेटकिपर अलिसा हेली हालै विवा बन्धनमा बाँधिएका छन् । उनीहरुको विवाह त्यत्तिमै सीमित रहेन् ।

अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमै स्टार्क र हेली एउटै देशका लागि एकै समयमा टेस्ट क्रिकेट खेल्ने विश्व क्रिकेटको केवल तेस्रो श्रीमानरश्रीमतीको जोडी हो । स्टार्क र हेलीले दुई दिनअघि मात्र आफूहरुको लामो समयको प्रेमसम्बन्धलाई विवाहमा परिणत गरेका छन् । उनीहरुको विवाह समारोहमा केही खेलाडीको पनि उपस्थिति थियो । आजको अन्नपूर्णपोष्ट दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts