Wednesday, April 20, 2016

डपरटभक पषटम बरसलनदवर गल वरषएकलल हन चर गल

एजेन्सी,बैशाख ९ । स्पेनिस ला लिगामा बार्सिलोनाले गोलको वर्षा गरेको छ । लगातार तीन खेलको पराजित यात्रापछि बुधबार राति भएको खेलमा बार्सिलोनाले डिप्रोटिभो डी ला कोरुनालाई ८–० ले पराजित गरेको हो । डिपोर्टिभोको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना लुइस स्वारेज एक्लैले चार तथा रिकिटिक, मेस्सी र नेइमार र बार्ट्राले एक एक गोल गरे ।

जितपछि शीर्ष स्थानको बार्सिलोनाको लिगका चार खेलबाँकी हुँदा ७९ अंक भएको छ । समान ७९ अंक भएको एथ्लेटिको मड्रिड गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ भने तेस्रो स्थानको रियल मड्रिडको ७८ अंक छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts