Monday, April 11, 2016

प्रधानमन्त्री ओलीले साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं,चैत ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले बेलुका पाँच बजे ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् । सरकारले कालोबजारी, भ्रष्टाचार महंगी नियन्त्रण गर्न नसकेको भन्दै आलोचना भइरहेको बेला सरकारले ६ महिनामा गरेका काम कारबाही, प्रगति विवरण, नयाँ वर्षको शुभकामना लगायतका विषयलाई समेटेर राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हन्।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts