विराटनगर,चैत १४ । पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टरार्इले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भम्रणले दुई देशीय मित्रतालाई उचाइमा पुर्याएको बताउनु भएको छ । धरानको कार्यक्रमलाई सम्बोधन गर्न जाने क्रममा बिराटनगर विमानस्थलमा संक्षिप्त कुराकानी गदैृ भट्टराईले ओलीको चीन भ्रमण उपलब्धिमूलक भएको बताउदै यस्तो बताएका हुन् । उनले भने भारत र चीन दुवै हाम्रा असल मित्र हुन्, दुवै मुलुकसँग हाम्रो उत्तिकै सम्वन्ध रहन आवश्यक छ ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १३ । नाकाबन्दीका बेलामा पनि वीरगञ्जबाहेक अन्य नाकाबाट ग्यासका बुलेटहरु फाट्टफुट्ट भित्रिइरहेका छन् । ती बुलेटहरु राजधानीमा सम...
-
काठमाडौं,बैशाख १६ । एमालेकी सांसद् नेजमा खातुनले आफूले चाहेजस्तो फैसला नआएपछि जिल्ला अदालत बाराका न्यायाधीश भोजराज शर्मालाई गालीगलोज गर्दै इ...
No comments:
Post a Comment