Saturday, March 12, 2016

एकै पटक ६९ जना डिएसपीको सरुवा को-कहाँ (सूचीसहित)

काठमाडौं,फागुन २९ । नेपाल प्रहरीले एकै पटक ६९ जना डिएसपीको सरुवा गरेको छ ।  आईजिपी उपेन्द्रकान्त अर्यालको सचिवालयमा कार्यरत गौतम केसीलाई जिल्ला प्रहरी कार्यालय संखुवासभा पठाईएको छ भने महामनगरीय प्रहरी वृत सोह्रखुट्टेमा सोमेन्द्र सिंह राठौरलाई ल्याईएको छ । धादिङका डिएसपी सविन प्रधानलाई ट्राफिक प्रहरी महाशाखामा सरुवा गरिएको छ । प्रहरी महानरीक्षक सचिवालयका गौतम कुमार केसीलाई संखुवासभा सरुवा गरिएको छ ।

सूचीहेर्न यहाँ क्लिक गर्नुहोला

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts