Saturday, March 12, 2016

कांग्रेस केन्द्रीय सदस्यमा शेखर कोइरालाको अग्रता (सूचीसहित)

काठमाडौं,फागुन २९ । नेपाली कांग्रेस केन्द्रीय सदस्यतर्फको मत गणनामा फेरि डा. शेखर कोइरालाले अग्रता लिएका छन् । पार्टी कार्यालयमा मतगणना चलिरहेको केन्द्रीय सदस्यका लागि अहिलेसम्म १००३ मत गणना भएको छ। अहिलेसम्मको मतगणनामा ६१८ मत ल्याएर नेता शेखर कोइराला अग्रस्थानमा रहेका छन्। त्यस्तै प्रकाशमान सिंह ६१२ र खुमबहादुर खड्काले ६०३ मत ल्याएर उनलाई पछ्याइरहेका छन्।

123456-1

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts