Friday, March 11, 2016

ठमेल र बसपार्कबाट फैलदैँ वेश्यावृत्ति

काठमाडौं,फागुन २९ ।  पाँच ६ वर्ष अघि सम्म ठमेल र नयाँबसर्पाक क्षेत्र वेश्यावृत्तिका कारण बदनाम थिए । ठमेलमा मसाज पार्लर र गेष्टहाउसमा खुलमखल्ला वेश्यावृत्ति हुन्थ्यो। तर प्रहरीले कडाइ गरेपछि त्यहाँ सो काम घट्यो । वेश्यावृत्ति बन्द भएपछि ठमेलका ७० प्रतिशत मसाज सेन्टर बन्द भइसकेका छन् ।

त्यस्तै नयाँ बसपार्क क्षेत्रमा पनि होटलकै मिलेमतोमा वेश्यावृत्ति निकै कम भएको छ। ठमेल र बसपार्क क्षेत्रमा वेश्यावृत्ति बम भएपनि काठमाडौंमा संगठित रुपमा सो काम भइरहेको छ । पछिल्लो समय घर तथा फ्लाट भाडामा लिएर गोप्य रुपमा त्यस्तो धन्दा हुन थालेको छ । कतिपय त्यस्ता अखडामा जुवासमेत संचालन हुन्छ।नयाँ पत्रिका दैनिकमा समाचार छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts