Friday, March 11, 2016

अनन्त र अन्जन आज नेदरल्याण्डस जाने,विमल केहिदिन पछि

काठमाडौं,फागुन २९ । टोलीका युवा स्टारद्धय फरवार्ड अन्जन बिष्ट र रक्षक अनन्त तामाङ ट्रायलका लागि आज नेदरल्याण्डस् जाने भएका छन्। स्पेनको मावैला युनाइटेड एफसीमा ट्रायलको अवसर पाएका अन्जन र अन्नत नेदरल्याण्डस पुगेर टोलीमा समावेश हुनेछन्।

मार्वेला युनाइटेडको टोली आइतबारबाट चैत्र ७ गतेसम्म मैत्रीपूर्ण खेलका लागि नेदरल्याण्ड्समा रहने एन्फाले जनाएको छ । सोही क्लवबाट खेल्ने तयारीमा रहेका विमल घर्तीमगरभने केही समयपछि मात्र त्यता जानेछन्।नागरिक दैनिकमा समाचार छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts