Monday, March 28, 2016

हावाहुरीले काठमाडौंमा सातजना घाइते

 

काठमाडौंः सोमबार अपरान्ह चलेको हावाहुरीले काठमाडौं उपत्यकामा सातजना घाइते भएका छन् ।
काठमाडौंका विभिन्न ठाउँमा हावाहुरीका कारण तीन मानिस घाइते भएका प्रहरीले जनाएको छ ।
हावाहुरीका कारण उपत्यकाका विभिन्न ठाउँमा रुख ढलेर तथा सवारीसाधन एकआपसमा ठोकिएर ती मानिस घाइते भएका हुन् ।
हावाहुरीले काठमाडौं आसापासका क्षेत्रमा रहेका भूकम्पपीडितका अस्थायी शिविरमा भने ठूलो क्षति पुर्याएको छ ।
शिविरका भूकम्पपीडितका छाप्रा उडाएपछि भूकम्पपीडितको विचल्ली भएको हो ।

Source : annapurnapost.com

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts