चलचित्र छायांकनका लागि पोखरा आएकी अर्चना पनेरूलाई प्रहरी पक्राउ गरेको छ। पोखराको खल्टे मसिना छायांकनका क्रममा प्रहरीले पक्राउ गरेको हो।
अर्चना पनेरु सहित चलचित्रका निर्देशक राजु गिरी, नायक, सहायक निर्देशक, प्रोडक्सन म्यानेजर सहित अर्चनाकी आमालाई प्रहरीले पक्राउ गरेको हो।
चलचित्रको छायांकनका लागि अनुमति नै नलिइ चलचित्र छायाँकन गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो।
उनीहरु चलचित्र बोर्डबाट चलचित्र दर्ता नै नगरी छायाँकन गरेको प्रहरीले जानकारी दिएको छ। उनीहरु चलचित्र जिस्मको छायाँकनका लागि पोखरा आएको थिए। उनीलाई प्रहरीले जिल्ला प्रशासन कार्यालयमा म्याद थपका लागि लगेको छ।
-setopati
No comments:
Post a Comment