Monday, March 21, 2016

एक्सन एड्भेन्चर फिल्म ‘टार्जन’को ट्रेलर रिलिज

एजेन्सी । एडगर राइस बरोजको काल्पनिक चरित्र टार्जनमा आधारित अमेरिकन एक्सन एड्भेन्चर फिल्मको ट्रेलर रिलिज भएको छ। आगामी वर्ष जुलाईमा रिलिज हुने फिल्मलाई डेभिड एट्सले निर्देशन गरेका हुन्।

फिल्ममा एलेक्जेन्डर स्कार्सगोड ‘टार्जन’को शीर्ष भूमिकामा रहेका छन्। उनीसँगै फिल्ममा मार्गोट रोबि, क्रिस्टोफ वाज्ज, स्यामियूल ज्याक्सन तथा जोन हर्टको अभिनय रहेको छ। फिल्म जुलाई १ मा रलिज हुनेछ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts