काठमाडौं,फागुन ३० । बिभिन्न मन्त्रालय र सर्वाेच्च अदालतमा गरी १६ तथा अन्य चार निकायमा अर्बौंको विदेशी प्रोजेक्ट सञ्चालनमा छन् । अहिले ९० अर्ब ७६ करेाड, ८९ लाख, ४८ हजारका बिभिन्न प्रोजेक्ट चलिरहेका आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । नेपालमा कार्यरत आइएनजिओ र दातृ निकायमध्ये अधिकांशले नीति-निर्माणका तहमा प्रभाव पार्ने गरी मन्त्रालयको नीति निमार्णका प्रोजेक्ट सञ्चालन गरिरहेका छन् ।
ती मन्त्रालयमा एक सय ३३ वटा प्रोजेक्ट सञ्चालनमा छन् । सर्वोच्च अदालत देखि संस्कृति तथा पर्यटन मन्त्रालयमा ती प्रोजेक्ट सञ्चालित छन ।
सर्वोच्च अदालतले युएनडिपीसँग मिलेर दुई अर्ब ७१ करोड ९८ लाख १७ हजार दुई सय ३१ रुपैयाँको प्रोजेक्ट सन् २०१७ सम्म चल्ने छ ।त्यस्तै अर्थ मन्त्रालयमा तीन अर्व ६९ करोड ४४ लाखका विभिन्न प्रजेक्ट चलेका छन् ।
Saturday, March 12, 2016
अधिकांश मन्त्रालयमा आइएनजिओको जालो
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
काठमाडौं,बैशाख २० । भारतको निम्तो मान्न अचानक नयाँ दिल्ली गएका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रवार मध्यरातमा नेपाल फर्किएका छन्। बिहीवार चाढे...
No comments:
Post a Comment