काठमाडौ,फागुन ३० । चीनले सीमा भएर बग्ने अरुण नदीमा तटबन्द लगाएर सडक निर्माण गरेपछि नदीको पानी नेपाली भूमितर्फ बग्न थालेको छ । यसका कारण नदीले नेपाली भूमि कटान गरिहेको आजको अन्नपूर्णमा समाचार छ । नदीले किमाथांका–७ हेमांथाङ्कातर्फ खेतीयोग्य जग्गा बगाएपछि नदी पुरानै दिशामा फर्काउन स्थानीय बासिन्दा जुटेका छन् । ‘हाम्रो बस्ती बगायो, पटक–पटक राज्यलाई जानकारी गराए पनि कुनै पहल भएन, किमाथांकाका नागरिक अगुवा तेन्छेबी शेर्पाले भने ।
यहाँका ८२ परिवारले रकम नै संकलन गरेर तटबन्धलगाउने तयारी गरेका छन् ।’ किमाथांकाबासीले पुस २४ गते सम्पन्न २४ औं गाउँ परिषद्बाट समेत पुँजीगत अनुदान रकमबाट नौ लाख ८७ हजार रुपैयाँ तटबन्ध निर्माणमा छुट्याएका छन् । ‘हामीलाई विकास चाहिएन, हाम्रो भूमि जोगाउनु पहिलो आवश्यकता हो’, भन्दै गाउँ परिषद्बाट रकम विनियोजन गरिएको शेर्पाले बताए ।
Saturday, March 12, 2016
चीनले अरुणमा बाँध बनाएपछि नेपाली भूमि कटान
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
काठमाडौं,बैशाख २० । भारतको निम्तो मान्न अचानक नयाँ दिल्ली गएका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रवार मध्यरातमा नेपाल फर्किएका छन्। बिहीवार चाढे...
No comments:
Post a Comment