Saturday, March 19, 2016

वेलायतमा नेपाल आदिवासी जनजाती महिला महासंघले अन्तराष्ट्रिय नारी दिवस मनाए ।

लण्डन,नेपाल आदिवासी जनजाती महिला महासंघ वेलायतले १०६ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा विविध चेतना मुलक कार्यक्रमका साथ भव्य रुपमा मनाएका छन् ।
अल्डरसटको किङ्स हलमा गत शनिवार समनताका लागि सपथ नारा सहित  महासंघकी अध्यक्ष कमला थापाको अध्यक्षतामा कार्यक्रम सुरुवात गरिएको कार्यक्रममा मनोविज्ञानकी प्राध्यापिका तथा साहित्यकार सुमाया राईको प्रमुख आतिथ्यमा महिला हक अधिकार र समानताका लागि जीवन आहुती गर्ने ज्ञात अज्ञात महिला सहिदहरु प्रति एक मिनेट मौन धारण समेत गरिएको थियो । कार्यक्रममा कलाकार तथा साहित्यकार शशि थापा सुब्बाको लेखन तथा निर्देशन रहेको एकाङकी नाटक “नारी दिवस र कान्छिहरु” कार्यक्रमको मुख्य आकर्षण रहेको थियो ।
तीन भागमा विभाजन गरिएको  नाटकमा नेपाली समाजमा घटिरहेको यर्थाथ घटनाहरुलाई प्रस्तुत गरिएको थियो भने महिलाहरुले अरुलाई दोष दिनुको सट्टा आफै जागरुक हुन आवश्यक रहेको संन्देश दिएकी थिईन् । नाटकमा वसुन्धरा सोग्रेन, विम्ला राई, लारा राई, वविता (ववी) लामा र छेत्रकला राईले मुख्य पात्रमा अभिनय गरेकी थिईन् ।

  Source: enepalese.com

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts