काठमाडौं,चैत ८ । भ्रमण टोलीमा रहेकामध्ये प्रधानमन्त्री ओली पत्नी राधिका शाक्य, उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, वाणिज्यमन्त्री दीपक बोहोरा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, सांसदहरु चीनकाजी श्रेष्ठ, रवीन्द्र अधिकारी, दिलनाथ गिरी, बलवीरप्रसाद चौधरी, केशवकुमार बुढाथोकी, दुर्गा पौडेल, कलशादेवी महरा, सन्तकुमार थारु, रञ्जना माझी श्रेष्ठ, सुरेन्द्र कुमार कार्की र योगेन्द्र चौधरीलाई सरकारी आतिथ्यसहित स्टेट गेस्ट हाउस राखिएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
काठमाडौं,बैशाख २० । भारतको निम्तो मान्न अचानक नयाँ दिल्ली गएका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रवार मध्यरातमा नेपाल फर्किएका छन्। बिहीवार चाढे...
No comments:
Post a Comment