Thursday, March 17, 2016

दिल्लीबाट काठमाडौं उड्न लागेको नेपाल एयरलाइन्सको जहाजमा बम आतंक !

काठमाडौं,चैत ४ । भारतको राजधानी दिल्लीबाट काठमाडौंका लागि उड्न लागेका नेपाल एयरलाइन्सको जहाजमा बम भएको हल्ला फैलिएको छ । बम भएको हल्ला फैलिएपछि अनुसन्धान गरिरहेका छन् । रन वे मा उड्न तयार यात्रुसहितको जहाजमा सुरक्षा घेरा हालेर अनुसन्धान गरिएको जहाजमा सवार यात्रुले जानाकारी दिएका छन् । सुरक्षा घेरामा रहेको जहाज आसपास बम डिस्पोजल टोलि, कुकुरहरू र दमकल तैनाथ गरिएको छ, जहाजमा बम हुन सक्ने शंका छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts