Monday, February 22, 2016

भरियालाई २ अर्ब जरिवाना !

काठमाडौं,फागुन ११ । रोजगारीमा मलेसिया पुगेका पर्सा निर्मलवस्ती घर भएका पदमबहादुर राउत फर्किएको केही दिनमै साढे दुई अर्बभन्दा धेरै डलर अपचलको अभियोगमा पक्राउ परेका छन् । तीन करोड ३४ लाख ६० हजार २३८ अमेरिकी डलर अपचलन गरेको अभियोगमा अदालतले दुई अर्ब ४८ करोड ६४ लाख ३० हजार ३५९ रुपैयाँ जरिवाना र दुई वर्ष केद सजाय सुनाएको छ ।

सिन्धुपाल्चोकका व्यवसायी नारायण पौडेलले उनको नाममा कम्पनी खोलेर डलरको अपचलन गरेका हुन् । तर पौडेलले अदालतबाट सफाइ पाएका छन् भने भरिया राउतलाई जरिवाना सुनाइएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts