Monday, February 22, 2016

ओलीको दिल्ली बसाइ सकियो, गुजरात हुँदै मुम्बइतिर

काठमाडौं,फागुन ११ । जम्बोटोलीको नेतृत्व गर्दै ६ दिने भारत भारत भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओलीको दिल्ली बसाइ आजवाट सकिएको छ । भूकम्पको क्षतिपछि पुनर्निर्माण गरिएको गुजरातको भुजको अवलोकन गर्न प्रधानमन्त्री ओली आज गुजरात हुँदै मुम्बइ जाने भएका छन् ।

दिल्लीको चार दिनको बसाई महत्वपूर्ण राजनीतिक भेटघाटपछि उनी मुम्बइ जाने भएका हुन् । भुजको अवलोकनपछि मंगलबार विशेष विमानबाट गुजरात हुँदै उनी मुम्बई प्रस्थान गर्नेछन् । भारत भ्रमण सकाएर बुधबार साँझ उनी काठमाडौं फर्किने कार्यक्रम छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts