काठमाडौं,फागुन १० । निर्वाचन आयोगले राष्ट्रिय पार्टीलाई सरकारबाट रकम अनुदान दिने व्यवस्थाबारे सरोकारवालासँग केही हप्ता देखि छलफल थालेको छ । राष्ट्रिय पार्टीले प्राप्त गरेका कुल सदर मतका आधारमा सरकारी रकम उपलव्ध गराउने चयारी आयोगले गरेको अाजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
आर्थिक वर्ष ०५९/६०मा तत्कालीन अर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले बजेट भाषणमार्फत राष्ट्रिय पार्टीलाई प्रतिमतबराबर २० रुपैयाँ दिने प्रस्ताव गरेका थिए ।
राजनीतिक दललाई सरकारी रकम अनुदान दिन थाल्ने नीतिगत भ्रष्टाचार कम हुने पूर्वअर्थमन्त्री लोहनीको भनाई छ । साथै अपारदर्शी चन्दा संकलनको प्रवृत्ति पनि घट्ने उनको भनाई छ ।
Sunday, February 21, 2016
अब पार्टीहरुलाई राज्यको ढुकुटीबाटै पैसा दिइने, एक भोटबराबर २० रुपैयाँ !
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,साउन १९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सरकारमा नेपाली कांग्रेसका तर्फबाट नेता विमलेन्द्र न...
No comments:
Post a Comment