काठमाडौं,फागुन १० । कर्णाली अञ्चलमा ४० वर्षयताकै ठूलो खडेरी परेको छ । करिब ५ महिना हिमपात र वर्षा नहुँदा सुख्खाका कारण कर्णालीबासीको खाद्यअधिकार संकटमा परेको छ भने गाईवस्तुका लािग घाँससमेत पाइन छाडेको आजको कारोबार दैनिकमा समाचार छ ।
पानी नपर्दा जडिवुटी उत्पादन साँघुरिएको छ । यसले कर्णालीबासीको वैकल्पिक पेसामा पनि प्रतिकूल असर परेको छ ।
सुख्खाले मुगुका मात्रै १२ जिल्लामा खाद्यसंकट परेको जिल्ला खाद्य सुरक्षा सञ्जाल मुगुले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेने सञ्जाल र जिल्ला कृषि कार्यालय मुगुले गरेको संयुक्त अध्ययनले २४ मध्ये बाँकी १२ गाविस पनि खाद्यसंकटउन्मुख रहेको निश्कर्ष निकालेको छ ।
Sunday, February 21, 2016
कर्णालीमा ४० वर्षकै ठूलो खडेरी
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,साउन १९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सरकारमा नेपाली कांग्रेसका तर्फबाट नेता विमलेन्द्र न...
No comments:
Post a Comment