Sunday, February 21, 2016

यस्तो रहेछ आइसीसीले नेपाललाई निलम्बन गर्छु भनेर चेतावनी दिनुको कारण

काठमाडौं,फागुन १० । आइसीसीले नेपाललाई निलम्बन गर्ने स्पष्ट संकत दिनुको कारा प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेको विषयलाई लिएर भएको खुलेको छ । विश्व क्रिकेटको सर्वोच्च संस्थाले बिहीबार नेपाली क्रिकेटका सरोकारवालालाई पत्राचार गरी कारबाहीतर्फ अगाडि बढेको जनाएको छ ।

‘नेपाली क्रिकेटको वर्तमान स्थिति र प्रमुख कार्यकारी अधिकृत घिमिरेको विषयलाई लिएर हाम्रा महासचिव अशोकनाथ प्याकुरेलले आइसीसीमा पत्राचार गर्नुभएको थियो, त्यसको जवाफमा आइसीसीले यो पत्र पठाएको हो, त्यसमा हामीले आइसीसीलाई धन्यवाद पनि भनिसक्यौ,’ निर्वाचित क्यानका सचिव किरण राणाले भने। कान्तिपुर दैनिकमा समाचार छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts