Monday, February 22, 2016

संखुवासभा केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

काठमाडौं,फागुन ११ । संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । मंगलबार बिहान संखुवासभाको माङतेवा आसपास केन्द्रबिन्दु ४.५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का आसपासका जिल्लामा महसुस गरिएको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts