Thursday, February 11, 2016

सोनमको फिल्म ‘नीरजा’ पाकिस्तानमा प्रतिबन्धित

एजेन्सी । बलिउड अभिनेत्री सोनम कपुरको फिल्मी नीरजा लाई पाकिस्तानमा प्रतिबन्धित लगाईएको छ । राम माधवानीको निर्देशनमा बनेको यस फिल्म कराची हवाई अड्डामा सन १९८६ मा भएको प्लेन हाइज्याकको घटनामा आधारित रहेको भन्दै पाकिस्तानमा प्रतिबन्धित भएको छ । उक्त फिल्मले पाकिस्तानको खराब छबी प्रदर्शन गरेको भन्दै आफ्नो देशमा चलाउने नहिने निर्णय गरेको हो ।

फिल्म मुम्बइवाट न्यूयोर्क जाँदै गरेको पैन एम उडानमा सवार चालक दलकी सदस्य नीरजा भनोटको जीवनीमाथि आधारित छ । प्लेन हाइज्याक भएको बेला यात्रुको जीवन बचाउन प्रयाश गरेको भन्दै आतंककारीले नीरजाको गोली हानी हत्या गरेका थिए । आउँदो १९ फेब्रुअरिदेखि यो फिल्म पाकिस्तानको केही मल्टिप्लेक्समा प्रदर्शन गर्ने योजना थियो ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts