Thursday, February 11, 2016

पुरुष कबड्डीमा नेपाल भारतसँग पराजित

गुवाहाटी,माघ २९ । भारतमा जारी १२औं दक्षिण एसियाली खेलकुद ९साग० अन्तर्गत पुरुष कबड्डीतर्फ नेपाल आयोजक भारतसँग पराजित भएको छ । विहिवार पाकिस्तानसँग पराजित भएको नेपाल नेहरु स्टेडियममा आज भएको दोश्रो खेलमा पनि पराजित हुन पुग्यो ।

यो नेपालको लगातार दोस्रो हार हो । शुक्रबार भएको खेलमा भारत बिरुद्ध कमजोर प्रदर्शन गर्दै पहिलो हाफमा १९-११ ले पछि परेको नेपाल दोश्रो हाफमा पनि २८-१२ ले पछि परेपछि नेपालले समग्रमा ४७-२३ ले खेल गुमायो । नेपालले अब शनिबार बिहान श्रीलंकासंग र बेलुका बंगलादेशसंग प्रतिस्पर्धा गर्नेछ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts