काठमाडौ, फागुन ३ । शारिरिक र मानसिक रुपमा अपाङ्गता भएका असक्तहरुको प्रार्थना विधीबाट आगामि फागुन ७ गते दशरथ रंगशालमा निशुल्क उपचार गरिने भएको छ । बीनीप्रप्र सेवाकार्य नेपालले आयोजना गर्ने चंगाई कार्यक्रममा प्रार्थनाबाट निशुल्क उपचार गरिने सोमबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
आफू पनि त्यस्तै विधीबाट स्वस्थ्य भएका सस्थाका अध्यक्ष चेतबहादुर खरेलले ईश्वरसँग प्रार्थन गरेर अशक्तहरुको उपचार गर्ने छन ।
पत्रकार सम्मेलनमा खरेलले कार्यक्रममा ५० हजार जनाको उपचार गरिने जानकारी दिदै उपचारपछि सबै त्यही ह्विल चेयर छाडी हिडेर घर फर्कने दावी गरे ।
उनले यो विधीबाट क्यान्सर र एचआईभीको समेत सफल उपचार भईसकेको भएपनि त्यो नदेखिने भन्दै अपाङ्गता भएकाहरुमा भने यसको प्रभाव तत्कालै देखिने बताए ।
उनले यसकोलगि केही समय अघि वितरण गरिएको १५ सय खुत्रुकेबाट संकलित रकमको उपयोग गरिने बताए ।
Monday, February 15, 2016
फागुन ७ गते दशरथ रंगशालामा निशुल्क प्रार्थना उपचार
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १३ । नाकाबन्दीका बेलामा पनि वीरगञ्जबाहेक अन्य नाकाबाट ग्यासका बुलेटहरु फाट्टफुट्ट भित्रिइरहेका छन् । ती बुलेटहरु राजधानीमा सम...
-
काठमाडौं,बैशाख १६ । एमालेकी सांसद् नेजमा खातुनले आफूले चाहेजस्तो फैसला नआएपछि जिल्ला अदालत बाराका न्यायाधीश भोजराज शर्मालाई गालीगलोज गर्दै इ...
No comments:
Post a Comment