Sunday, January 3, 2016

लोडसेडिङ बढ्यो,अब हप्ताको ८६ घण्टा बत्ती जाने (तालिका सहित)

काठमाडौं,पुष २० । नेपाल विद्युत प्राधिकरणले आजदेखि लागूहुनेगरि लोडसेडिङको समय बढाएको छ । नदीमा जलप्रवाह घटेको र विद्युतमा निर्भरता बढ्दै गएको भन्दै लोडसेडिङ बढेको विद्युत प्राधिकरणले जनाएको छ । नयाँ तालिका अनुसार अब हप्ताको ८६ घण्टा बत्ती जानेछ ।

यसअघि हप्ताको ७७ घण्टा लोडसेडिङ हुँदै आएको थियो । नयाँ तालिका अनुसार अब हप्ताको ३ दिन १३÷१३ घण्टा, एक दिन १५ घण्टा, एक दिन १४ घण्टा, एक दिन १० घण्टा र एक दिन ८ घण्टा बत्ती आउने छैन । प्राधिकरण भार प्रेषण केन्द्रका प्रमुख भुवनकुमार खत्रीले नदीमा जलप्रवाह घट्दा विद्युत् उत्पादनमा कमी आएको र विद्युतको माग अत्यधिक बढेका कारण लोडसेडिङ समय बढ्न गएको हो ।

loadshading new

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts