Wednesday, January 6, 2016

बन्दुक प्रहारका घटना बढेपछि ओबामा चिन्तित, रुँदै भने–’बन्दूक राख्ने कानूनको अन्त्य हुन्छ’

एजेन्सी, पुष २२ । अमेरिकी राष्ट्रपति बराक ओबामाले अमेरिकामा बन्दूक नियन्त्रणमा लिने आफ्नो योजना सार्वजनिक गरेका छन् । अन्धाधुन्द बन्दुक प्रहारका घटना बढेपछि चिन्तित देखिएका अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकामा बन्दुक नियन्त्रणलाई कडा पार्ने योजना तय गरेका हुन उनले रुँदै भने-अनियन्त्रित बन्दूककै कारण अनाहकमा दिन प्रतिदिन अमेरिकी नागरिकले ज्यान गुमाउँदा पनि नियन्त्रणका लागि कानून बनाउन कंग्रेसले नसघाएको बताए ।

साथमा बन्दुक राख्ने नागरिकहरुको पृष्ठभूमि अध्ययन गर्नुका साथै मानसिक स्वाथ्य र अपराधको इतिहासँग जोडिएको नियम बनाउने बताएका छन् । पछिल्लो तथ्यांक अनुसार अमेरिकामा सडक दुर्घटनामा भन्दा बन्दूकको दुरुपयोगबाट मारिनेको संख्या अधिक देखिएपछि ओबामा चिन्तित भएका हुन ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts