Tuesday, January 5, 2016

मितेरी पुलमा मधेसी मोर्चाका कार्यकर्ता र तस्करहरुबीच दोहोरो झडप

वीरगञ्ज,पुष २२ वीरगञ्ज रक्सौल नाकास्थित मितेरी पुलमा धर्नामा बसेका बसेका मधेसी मोर्चाका कार्यकर्ता र तस्करहरुबीच दोहोरो झडप भएको छ । तस्करहरुले नाका अबरुद्ध पार्न प्रयोग गर्दै आएको ढाँट हटाउन खोज्दा आन्दोलनकारीले अवरोध सुरु गरेपछि झडप सुरु भएको हो । अवैधरुपमा भारतबाट सामानहरु नेपाल भित्र्याउन खोज्ने तस्करको समुहले आन्दोलनकारीमाथि आक्रमाण सुरु गरेका थिए ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts