Thursday, January 7, 2016

नाकाबन्दी खुलेपछि विद्युत महशुल १८ प्रतिशतले बढाउने तयारी

काठमाडौं,पुष २३ । सरकारले नाकाबन्दी खुलेपछि विद्युत महशुल १८ प्रतिशतले बढाइने तयारी थालेको छ । गत वर्ष नै विद्युत महशुल बढाउन सिफारिस गरे पनि अदालतमा मुद्दा परेपछि यो प्रक्रिया रोकिएको थियो । तीन वर्षमा महशुल बढाउन लागिएको हो।

यस अघि २०६९ सालमा विद्युत महशुल बढेको थियो। नेपाल विद्युत प्राधिकरणले हरेक वर्ष १० प्रतिशतका दरले महशुल बढाउन माग गर्दै आएको छ। त्यस अघि २०५३, २०५६, २०५८ सालमा विद्युत महशुल बढेको थियो। सार्वजनिक लेखा समितिमा आयोगका तर्फबाट विद्युत महशुल १८ प्रतिशतले बढाउन सिफारिस गर्न लागेको जानकारी दिइएको छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts