मुगु,माघ ३ । दुई सातायता जिल्लाभर फैलिएको मौसमी फुलुबाट ९ जनाको ज्यान गएको छ । मृत्यु हुने अधिकांश पाको उमेरका छन् । मौसमी फ्लु धैनकोट गाविसका पाँच जनाले ज्यान गुमाएको नागरिक दैनिकमा खबर छ ।
यस्तै सातायता कार्कीवाडाका चार जनाको मृत्यु भएको छ । उनीहरुका ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने र सिँगान बग्ने लक्षण देखारेको स्वास्थ्यकर्मीले बताएका छन । गाउँका अधिकांश बालबालिका र वृद्धवृद्धामा यस्तै समस्या देखा परेको छ ।
Saturday, January 16, 2016
मुगुमा मौसमी फ्लुको प्रकोप, दुई सातामा ९ को मृत्यु
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
काठमाडौं,बैशाख २० । भारतको निम्तो मान्न अचानक नयाँ दिल्ली गएका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रवार मध्यरातमा नेपाल फर्किएका छन्। बिहीवार चाढे...
No comments:
Post a Comment